दोलखा स्थित जनसचेतन साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखा स्थित जनसचेतन साकोस स्क्यान कार्यक्रममा आबद्ध

दोलखा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले ल्याएको नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा दोलखा स्थित जनसचेतन साकोसले मंसिर ०८ गते नेफ्स्कूनको केन्द्रीय कार्यालयमा आई आबद्धता जनाएको छ ।

नेफ्स्कून का प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा र जनसचेतन साकोस, दोलखा का अध्यक्ष गोपालध्वज श्रेष्ठ, साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, बरिष्ठ अधिकृत नविन राज दाहाल र भरत न्यौपाने साथै अधिकृत राजन सुवेदीको उपस्थितिमा दुई पक्ष बिच संघमा नै सम्झौता सम्पन्न भएको थियो ।  साकोसले संघमा आएर सुशासन र साकोस गुणस्तरताको अभियानमा प्रतिवद्धता जनाएको छ । साथै राज्यको प्रत्यक्ष नियमनमा रहने र वचत तथा ऋण सहकारी अभियानको सुदृढीकरणको लागि यस स्क्यान कार्यक्रम आफैमा उत्कृष्ट औजारको रुपमा हुने विश्वास लिएको छ ।

संघको ३८औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम  ले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।

सहकारी ऐन, २०७४ को व्यवस्थामा भएका दफा २५, ९९ र १०३ को कार्यान्वयन, सहकारीका सात सिद्धान्तहरू, वचत तथा ऋण सहकारीका चार सिद्धान्तहरू, पहिलो र दोस्रो पक्षको विनियमको व्यवस्था, पहिलो र दोस्रो पक्षका नीति तथा कार्यक्रमहरूको नीतिगत तथा सैद्धान्तिक वातावरणमा वचत तथा ऋण सहकारीहरूको प्रवद्र्धन पहिलो र दोस्रो पक्षको आपसि सहयोग भएकोले विद्यमान जोखिम पहिचान एवम् व्यवस्थापन गरी सहकारी वित्त क्षेत्रमा उपलव्ध भएका नविनतम प्रविधिहरू उपयोग मार्फत निरन्तर प्रबर्धन, विकास र संरक्षण गर्दै क्षेत्रगत स्थायित्व सुनिश्चित गर्न सहकारी मर्म वमोजिम स्वनियमनको अभ्यास प्रबर्धनका लागि सम्झौता गरी कार्यान्वयन गरिएको हो । यस स्वनियमनको अभ्यासमा सहभागी भई साकोसको आर्थिक बृद्धि र सामाजिक छवि निर्माणमार्फत सदस्यमा केन्द्रित सेवाहरु प्रवाहीकरणमा यस कार्यक्रमले मार्गको काम गर्नेछ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप