सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखिकरण कार्यक्रम नवलपरासी बर्दघाट सुस्ता पश्चिममा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखिकरण कार्यक्रम नवलपरासी बर्दघाट सुस्ता पश्चिममा सम्पन्न

नवलपरासी । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)को आयोजना र जिल्ला बचत संघ नवलपरासीको समन्वयमा अनुशिक्षण तथा स्क्यान अभिमुखिकरण कार्यक्रम मंसिर ८ गते नवलपरासीको भुमहीमा सम्पन्न भएको छ । 

४५ जनाको सहभागितामा संचालन भएको  कार्यक्रममा सहभागीहरूको जिज्ञासालाई सम्बोधन गर्दै  अध्यक्ष चन्द्रप्रसाद ढकाल ले  वर्तमान सहकारी कानुनको कार्यन्वयनको अवस्था  र वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका चुनौतिका विषयमा र कानुनको परिपालना गरि, आफ्ना क्षमता विकास गर्नु पर्ने र MIS  मा नियमित रूपमा मासिक प्रतिवेदन पठाई आफ्ना संस्थाको जोखिमस्तर मापन गरी संस्था लाई अझ प्रभावकारी बनाउन जोड दिनुभयो।

जिल्ला बचत संघका अध्यक्ष राजनकुमार आचार्यले आफ्ना सदस्यहरूको बचतको सुरक्षा र संस्था लाई दिगो बनाउनको लागि स्क्यान कार्यक्रम प्रभावकारी रहने कुरा व्यक्त गर्नुभएको थियो। नेफ्स्कून कार्यक्रम अधिकृत सौभाग्य भट्टराईले सहकारीको मर्यादा, मूल्य र सिद्धान्तहरूको व्यावहारिक प्रयोग र नेफ्स्कूनले प्रयोगमा ल्याएको MIS System र स्क्यान कार्यक्रम का विषयमा प्रस्तुतीकरण दिनु भयको थियो । कार्यक्रमको  ब्यबस्थापन ब.सहायक कल्पना भण्डारीले गर्नुभएको थियो।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप