महिला अभियान साकोस मकवानपुरमा स्क्यान तथा प्रोवेसन सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला अभियान साकोस मकवानपुरमा स्क्यान तथा प्रोवेसन सुपरिवेक्षण सम्पन्न 

मकवानपुर । महिला अभियान बचत तथा ऋण सहकारी संस्था लि. भीम फेदी गाउपालिका ३, निवुवाटार को नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले स्कयान अन्तर्गत पहिलो निरिक्षण तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण मंसिर १८ गते सम्पन्न भएको छ । 

संस्थाको वित्तिय अवस्था, नीतिगत अवस्था तथा कार्यान्वयन, नियमकीय व्यवस्थाको परिपालना र सुशासन रानामगरले प्रोवेसन कार्यक्रमको नियमित सुपरिवेक्षणबाट संस्थाको आन्तरिक सुदृढीकरणर व्यवासायिकतामा सहयोग पुगेको पाइयो । साथै प्रोवेसन कार्यदल संयोजक तथा संस्थाको कोषाध्यक्ष रमिला सापकोटाले यस कार्यक्रमबाट संस्थाको सुशासन कायम गर्न सदस्यहरुको विश्वास तथा संरक्षणमा सहयोग पुगेको तथा निरन्तर सुपरिवेक्षण र मार्गदर्शनको अपेक्षा गरेको बताउनु भयो । 

संस्थाको अध्यक्ष भीम कुमार थापमगरले नेफ्स्कुनको नियमित सुपरिवेक्षणबाट संस्था सुधारमा मार्गदर्शन प्राप्त गरेको तथा संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक र व्यवस्थापन टीम सक्रिय रहने बताउनु भयो । स्थलगत सुपरिवेक्षण कार्यक्रम नेफ्स्कूनका अधिकृत सोविता मैनालीले गर्नु भएको  थियो ।

भर्खरै
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

२३ घण्टा अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

१ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

नेफ्स्कूनको ३९औँ स्थापना दिवस मधेश प्रदेश जनकपुरमा सम्पन्न

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कर्णाली प्रदेश सुर्खेतमा सम्पन्न

नेफ्स्कूनको ३९औँ स्थापना दिवस लुम्बिनी प्रदेश दाङमा सम्पन्न

लोकप्रिय
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

२३ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

२ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२१ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१० दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

नेफ्स्कूनद्वारा प्रभात महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

पाठकबाट थप