महिला एकता साकोस मकवानपुरमा स्क्यान तथा प्रोवेसन सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला एकता साकोस मकवानपुरमा स्क्यान तथा प्रोवेसन सुपरिवेक्षण सम्पन्न 

मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट महिला एकता साकोस भीम फेदी गाउपालिका २, भैंसे, मकवानपुरको स्क्यान अन्तर्गत पहिलो निरिक्षण तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण मंसिर १९ गते सम्पन्न भएको छ । 

संस्थाको वित्तिय अवस्था, नीतिगत अवस्था तथा कार्यान्वयन, नियामकीय व्यवस्थाको परिपालना र सुशासन व्यवस्थापनका आधारभूत पक्षहरुको स्थलगत सुपरिवेक्षण  सम्पन्न गरिएको हो । संस्थाको व्यवस्थापक शर्मिला ढुंगानाले प्रोवेसन कार्यक्रमको नियमित सुपरिवेक्षणबाट संस्थाको आन्तरिक सुदृढीकरण र व्यवासायिकता विकासमा सहयोग पुगेको बताउनुभयो । साथै प्रोवेसन कार्यदल संयोजक लक्ष्मी जर्गाले यस कार्यक्रमबाट संस्थाको सुशासन कायम गर्न नवीनतम अभ्यासहरु प्रयोग गर्न तथा सहकारी वीच सहकार्य र सदस्यहरुको विश्वास तथा संरक्षणमा सहयोग पुगेको तथा निरन्तर सुपरिवेक्षण र मार्गदर्शनको अपेक्षा गरेको बताउनु भयो ।

संस्थाको अध्यक्ष शर्मिला महतले नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट संस्था सुधारमा मार्गदर्शन प्राप्त गरेको तथा संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक र व्यवस्थापन टीम सक्रिय रहने प्रतिवद्धता गर्नु भयो । स्थलगत सुपरिवेक्षण नेफ्स्कून कार्यक्रम अधिकृत सोविता मैनाली र अनुगमन सहायक सुरेन्द्र श्रेष्ठले गर्नु भएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१६ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

पाठकबाट थप