नेपाल वित्तीय प्रतिवेदन मान तालिम बर्दिबासमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपाल वित्तीय प्रतिवेदन मान तालिम बर्दिबासमा सम्पन्न

जनकपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) सदस्य सेवा कार्यालय जनकपुरको आयोजनामा मङ्सिर २२ देखि २४ गते  ३ दिनसम्म सञ्चालन भएको नेपाल वित्तीय प्रतिवेदनमान तालिम मंसिर २४ गते सम्पन्न भएको छ । 

सहकारीहरुले उक्त मान अनुरुप तयार गर्नुपर्ने लेखाका प्रतिवेदनहरुका विभिन्न समायोजन लगायत यसका सिद्धान्त तथा व्यवहारिक विषयहरुलाई समेटेर तयार गरिएको कोर्षको सहजिकरण सिए राजन अधिकारीले गर्नुभएको थियो ।

तालिममा मधेश प्रदेश र सिन्धुलीका साकोसहरुको सहभागिता रहेको थियो । तालिममा सहभागि व्यवस्थापकहरुले नेफ्स्कूनले संचालन गरेको प्रदेश स्तरीय नेपाल वित्तीय प्रतिवेदनमान तालिम फलदाई रहेकोमा नेफ्स्कून प्रति धन्यबाद दिएका थिए  समापन तालिममा नेफ्स्कून जनकपुर सदस्य सेवा कार्यालयका उपसमिति सदस्य रामनारायण साहले प्रमाण पत्र वितरण गर्नु भएको थियो । तालिमको सहजिकरण एफ.सीए राजन अधिकारी गर्नु भएको थियो भने तालिमको व्यवस्थापन नेफ्स्कून सदस्य सेवा कार्यालय जनकपुर कार्यालय प्रमुख राजेन्द्र ढकालले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप