हाम्रो सुनौलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो सुनौलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

काठमाडौं । हाम्रो सुनौलो बचत तथा ऋण सहकारी संस्था लि.काठमाडौं महानगरपालिका ०९, सिनामंगल को नेपाल बचत तथा ऋया केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत स्थलगत सुपरिवेक्षण मंसिर २४ गते सम्पन्न गरेको छ । 

नेफ्स्कूनले हालै विकास गरेको नियमित अनुगमन तथा निरिक्षण स्क्यान कार्यक्रमको जानकारी  विश्लेषण समेत स्थलगतका क्रममा सम्पन्न भएको छ । संस्थाका  व्यवस्थापक सुमित्रा राइले कर्वसमा अभ्यासरत संस्थाले अव प्रोवेसनका सूचकमा अभ्यास गरी संस्थागत सुधार गर्न पाएकोमा खुशी व्यक्त गर्दै प्रोवेसन तथा स्क्यान कार्यक्रम एकीकृत रुपमा कार्यान्वयनमा आएको हुँदा संस्थाको अवस्था पहिचान गर्न तथा सुधार गर्दै व्यवसायिक संस्था निर्माण गर्नका साथै हालका नियामकीय व्यवस्था बमोजिम प्राविधिक व्यवस्थापन गर्न सहज भएको बताउनु भयो ।

संस्थाका स्थलगतका क्रममा प्राप्त सुझावबाट संस्थाको नीति निर्माण, सुशासन व्यवस्थापनमा सहयोग मिलेको तथा अझै निरन्तर स्थलगत र गैरस्थलगत सुपरिवेक्षण गरी मार्गदर्शनको अपेक्षा रहेको र सो कार्यान्वयनमा हाम्रो सुनौलो साकोस प्रतिवद्ध रहेको कार्यवाहक अध्यक्ष सन्तोष अधिकारीले बताउनुभयो ।  स्थलगत सुपरिवेक्षण नेफ्स्कूनका कार्यक्रम अधिकृत दीपक अर्याल र सोविता मैनाली तथा अनुगमन सहकजर्ता विनोद न्यौपानेले गर्नुभएको थियो ।
 
भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२२ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप