सगुन साकोस बर्दियाको सञ्चालक क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सगुन साकोस बर्दियाको सञ्चालक क्षमता अभिवृद्धि तालिम सम्पन्न

बर्दिया । सगुन बचत तथा ऋण सहकारी संस्था लि.बर्दियामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सञ्चालक क्षमता अभिवृद्धि तालिम मंसिर २७ गते सम्पन्न गरेको छ । नेफ्स्कूनले यो तालिम संघमा आबद्ध बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समितिको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले नवनिर्वाचित समितिलाई प्रदान गर्दै आएको छ । 

नवनिर्वाचित सञ्चालक समितिको लागि मसिर २६ र २७ गते बर्दियाको गोविन्दपुर होमस्टेमा सञ्चालित तालिममा समसामयिक सहकारीको विषय लगायत ऋण व्यवस्थापन र नेतृत्व विकास सम्बन्धि सत्रहरु सञ्चालन भएका थिए । तालिम कार्यक्रमको समापनमा बोल्दै संस्थाका अध्यक्ष कालीचरण थारुले संस्था विकासको लागि यस्ता कार्यक्रमहरु महत्त्वपूर्ण हुने जिकिर गर्नुभयो । नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित दुई दिनको तालिमको सहजिकरण संघका प्राचार्य बल्लभ तिमल्सिनाले गर्नुभएको थियो ।

सञ्चालक क्षमता अभिवृद्धि तालिम साकोसको सुशासन, वित्तीय सुदृढता, सदस्य सन्तुष्टि र दिगो विकासको आधार हो। यस तालिमको सहयोगले साकोसका नवनिर्वाचित समितिहरुले साकोस निर्माणका निम्ति अहम भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१८ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप