चितवन जिल्ला बचत संघ नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन जिल्ला बचत संघ नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

चितवन। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालन गरिएको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा चितवन स्थित चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पुष ९ गते औपचारिक रूपमा आबद्ध भएको छ।

सहकारी ऐन, २०७४ ले प्रदान गरेको कानुनी आधारमा सम्पन्न सम्झौताअनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, सेवा गुणस्तर अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। स्क्यान कार्यक्रमअन्तर्गत अब ती सहकारीहरूले नेफ्स्कूनद्वारा स्वीकृत तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रणाली मार्फत नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्याङ्कन, आन्तरिक नियन्त्रण परीक्षण तथा सेवा प्रवाहका गुणस्तरीय मापदण्डमा आधारित निरन्तर अनुगमन प्राप्त गर्नेछन्।

यो कार्यक्रम बचत तथा ऋण सहकारी संघ संस्थाहरूको वित्तीय सुशासन, जोखिम व्यवस्थापन तथा गुणस्तर सुनिश्चितता कायम गर्दै सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने उद्देश्यका साथ लागू गरिएको हो ।

सम्झौता कार्यक्रममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष विद्या कोइरालाले हस्ताक्षरमा चितवन जिल्ला बचत संघका कोषाध्यक्ष गोविन्दप्रसाद भट्टराई, सञ्चालक सदस्य नारायणप्रसाद कँडेल, प्रभु प्रसाद महतो, सानुमाया थापा, ऋण लगानी तथा असुली उपसमिति सदस्य प्रदीप वाग्ले, व्यवस्थापक अनिता न्यौपाने, कार्यक्रम अधिकृत पुरुषोत्तम ढकाल, उपाध्यक्ष शान्ति अधिकारी तथा चितवन सदस्य सेवा कार्यालयका व्यवसाय अधिकृत यमकला सुवेदी लगायतको उपस्थिति रहेको थियो।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप