स्यूचाटार र नव सृजनशील साकोस स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्यूचाटार र नव सृजनशील साकोस स्क्यान कार्यक्रममा आबद्ध

काठमाडौं । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारीहरुको लागि ल्याएको नियमित निरिक्षण अनुगमन (स्क्यान) कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ७ मा रहेको नवसृजनशील साकोस र नागार्जुन न पा मा रहेको स्यूचाटार साकोस पुष ०९ गते आबद्ध भएका छन् । 

नेफ्स्कूनको स्क्यान कार्यक्रमले संस्थामा सृजना हुने वित्तीय जोखिम, कानुनी जोखिम, सञ्चालन तथा सुशासन जोखिम ,ऋण जोखिम, तरलता जोखिम र बजार जोखिम न्यूनिकरणमा योगदान गर्नुको साथै सुरक्षित संस्थाको प्रात्याभूती हुनेमा संस्थाका अध्यक्ष विश्वनाथ अर्याल र रामेश्वर प्रसाद गौतमले बताउनु भयो ।  

आवद्धता संगै  संस्थाको नियमित निरिक्षण अनुगमन कार्य पनि सम्पन्न भएको छ । यस सन्दर्भमा  स्यूचाटार साकोसका प्रमुख कार्यकारी अधिकृत  मधुकर काफ्ले र नव सृजनशील साकोसका व्यवस्थापक अर्जुन अर्यालले संस्था थप सुरक्षित, संस्थागत सुदृढीकरण र संरक्षणमा रहने बताउनु भयो । उहाँले सुरक्षित संस्था निर्माण मा यस कार्यक्रमले थप टेवा मिल्ने बताउनु भयको छ ।   
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप