बिहानी साकोस स्क्यान कार्यक्रममा आवद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बिहानी साकोस स्क्यान कार्यक्रममा आवद्ध

कास्की — पोखरामा सञ्चालन हुँदै आएको बिहानि बचत तथा ऋण सहकारी संस्था लिमिटेड हालै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले सञ्चालनमा ल्याएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा औपचारिक रूपमा पौष १६ गते आवद्ध भएको छ । 

सहकारी क्षेत्रलाई पारदर्शी, सुरक्षित र दिगो बनाउन मद्दत गर्ने उद्देश्यले यो कदम महत्वपूर्ण मानिएको छ । सहकारीका अध्यक्ष धर्मराज भण्डारीका अनुसार स्क्यान कार्यक्रममा आवद्धतालेले संस्थाको दैनिक वित्तीय कारोबारलाई अझ व्यवस्थित, डिजिटल तथा दिगो बनाउन सहयोग गर्नेछ। यसमार्फत सदस्यहरूले आफूले गरेको बचत, निक्षेप, ऋण, किस्ता तथा अन्य कारोबारको विवरण सजिलै अनुगमन गर्न सक्नेछन् ।

सहकारीमा डिजिटल सेवा विस्तार, सूचना प्रवाहको पारदर्शिता, सदस्यको पहुँच वृद्धि तथा नियमनकारी निकायहरूसँग समन्वय मजबुत हुने भन्दै संस्थाले स्क्यानमा आवद्धता भविष्यमा सहकारीका लागि महत्वपूर्ण मोडेल बन्ने विश्वास व्यक्त गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप