सम्पत्ति शुद्धिकरण निवारण दिवसको अवसरमा हेटौंडामा तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सम्पत्ति शुद्धिकरण निवारण दिवसको अवसरमा हेटौंडामा तालिम सम्पन्न

मकवानपुर ।  गत वर्षदेखि माघ १४ गतेलाई सम्पत्ति शुद्धिकरण निवारण दिवसका रूपमा मनाउँदै आइएको छ। यसै अवसरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) मकवानपुर सदस्य सेवा कार्यालयको आयोजनामा हेटौंडामा सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी तालिम माघ १४ गते सम्पन्न भएको छ।

कार्यक्रमका सहजकर्ताका रूपमा चार्टर्ड एकाउन्टेन्ट (सिए) राजकुमार फुँयालले सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी कानुनी व्यवस्था, कार्यान्वयन प्रक्रिया तथा सचेतनाका विषयमा सहभागीलाई जानकारी गराउनु भएको थियो। 

माघ १४ गते नै सम्पत्ति शुद्धिकरण निवारण विभाग गठन भएको स्मरणमा गत वर्षदेखि यस दिवसलाई औपचारिक रूपमा मनाउन थालिएको हो। यस दिवसको उद्देश्य सम्पत्ति शुद्धिकरण सचेतना अभिवृद्धि गर्नु तथा सम्बन्धित निकाय र सरोकारवालाको क्षमता विकास गर्नु रहेको छ।

नेफ्स्कून मकवानपुर सदस्य सेवा कार्यालय प्रमुख ज्योति महतद्धारा सञ्चालित कार्यक्रममा ४० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१८ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप