रामेछापमा पूँजि पर्याप्तता विश्लेषण तालिम सम्मन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछापमा पूँजि पर्याप्तता विश्लेषण तालिम सम्मन्न 

रामेछाप । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) मन्थली सेवा केन्द्र कार्यालयको आयोजनामा एक दिवशिय पूँजि पर्याप्तता विश्लेषण तालिम माघ १४ गते रामेछाप जिल्लाको मन्थलीमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटनमा बोल्दै रामेछाप जिल्ला बचत संघका अध्यक्ष जगन्नाथ दाहालले हाल सहकारी क्षेत्रमा सरकार निर्मम तरीकाले नियमनमा लागि परेको कुरा राख्दै सहकारीका संचालक कर्मचारी यस प्रति सजग र निति नियम साथै नियमक निकायको निर्देशन बमोजिमको कार्य गर्नको लागि सवै सक्षम र क्षमतावान हुनको लागि अनुरोध गर्नुभयो । अहिलेको नयाँ निर्देशन वमोजिम समय सापेक्ष र प्राविधिक विषयको तालिम भएकोले सहभागि सवैले महत्वका साथ तालिम लिई संस्थामा प्रयोग गर्र्नको लागि  समेत आग्रह गर्नुभयको थियो । 

तालिमको समापनमा बोल्दै सहकारी अभियान्ता गोविन्द प्रसाद घिमिरेले केहि सहकारीहरुको खराव कामले गर्दा अहिले सहकारी अभियान अप्ठ्यारो अवस्थामा रहेकोले सवै सहकारीहरुले उत्कृष्ठ कार्यसम्पादन गरी सरकार र सरोकारवालाहरु माझ  सहकारी क्षेत्रलाई विश्वसनिय र उत्कृष्ठ बनाउनको लागि सवै लागि पर्नको लागि अनुरोध गर्नुभयो । राम्रो काम गरेमा डराउनु नपर्ने कुरा व्यक्त गर्दै रामेछापमा सहकारी प्रतिको विश्वसनियता राम्रो भएकोले उच्च मनोवलका साथ काम गर्नको लागि आग्रह गर्नुभयो । सहकारीको लागि सहयोग गरी साकोस र अभियान बचाउन साथै स्तरीय साकोस निर्माणको लागि नेफ्स्कूनले गरेको कामको उच्च प्रशंसा समेत गर्नुभयो । साथै तालिममा सहभागि हुनुहुने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यसैगरी रामेछाप जिल्ला सहकारी संघका कोषाध्यक्ष छत्रवीर श्रेष्ठले अहिलेको कानूनी व्यवस्था बमोजिम अनिवार्य तथा महत्वपुर्ण तालिम आयोजना गरी सहभागि हुन पाएकोमा नेफ्स्कून प्रति खुसि व्यक्त गर्दै सवैले तालिममा सिकेको ज्ञानको व्यवहारीक प्रयोग गर्नुहुन आग्रह गर्नुभयो साथै सवै साकोसहरुका संचालक कर्मचारी क्षमतावान भई उत्कृष्ठ कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । 

तालिममा सहभागिहरुको तर्फवाट वोल्दै समावेशी साकोसका व्यवस्थापक अर्जुन कुमार श्रेष्ठले सुक्ष्म र सरल तरीकावाट तालिम प्रदान गर्नुभएकोमा तालिम सहजकर्ता उमेश कोईराला प्रति आभार व्यक्त गर्नुभयो । तालिम आयोजना गरी सहभागि गराएकोमा नेफ्स्कून मन्थली सेवा केन्द्रलाई धन्यवाद ज्ञापन गर्दै तालिमको सहजिकरण, व्यवस्थापन लगाएत सवै कुरा उत्कृष्ठ भएको मुल्यांकन गर्नुभयो ।

रामेछाप र सिन्धुली जिल्लाका साकोसवाट २५ जनाको सहभागिता भएको तालिमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोईरालाले गर्नुभएको थियोे भने तालिमको व्यवस्थापन मन्थली सेवा केन्द्र ईन्चार्ज सूर्य बहादुर थापा र व्यवसाय सहायक सुनिता दाहालले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप