राईफाईसनको २०८औं जन्मजयन्ती वागमती प्रदेश काठमाडौंमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राईफाईसनको २०८औं जन्मजयन्ती वागमती प्रदेश काठमाडौंमा

काठमाडौं । नेफ्स्कूनको आयोजना राईफाईसन डे को अवसरमा आयोजित परिवर्तित कानूनी वातावरणमा नियमित निरीक्षण तथा अनुगमन सुदृढीकरण सम्बन्धी परामर्श गोष्ठी वागमती प्रदेश अन्तर्गत काठमाडौंमा चैत्र १६ गते (आज) सम्पन्न भएको छ । 

१५० जनाको सहभागीता रहेको गोष्ठीको अध्यक्षता नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापाले गर्नुभएको थियो भने प्रतिनिधि सभा सदस्य एवम् नेफ्स्कूनका निवर्तमान सञ्चालक ज्ञानु पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । 

गोष्ठीका प्रमुख व्यक्तित्व ज्ञानु पौडेलले हालै भएको प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिकबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएकोमा सहकारी अभियानबाट नै यो स्थानमा पुगेकोमा खुसि व्यक्त गर्दै विगत देखि नै सहकारी अभियानमै भएको र ऐलेको मुख्य एजेण्डा सहकारी र महिला बालबालिका, युवा आफुले देखे, भोगे अनुरुप निति निर्माण गर्ने, ऐन बनाउने कुराहरु राख्नुभएको थियो । सहकारीमा धेरै समस्याहरु आइरहेको र त्यो समस्यालाई कसरी निराकरण गर्ने भन्ने कुरामा बदलिदो राजनितिक परिवेश र यस परिवेशमा सरकारले ल्याएका निति, नियमको पालना गर्नुपर्ने कुरा व्यक्त गर्नुभएको थियो । 

संघका कोषाध्यक्ष एवम् गोष्ठीका अध्यक्ष दिपक थापाले आजको दिन अर्थात राईफाईसनलाई सम्झदै संघले साकोसहरुको वृद्धी  बिकास र दिगो साकोस सञ्चालनको अवधारणा सेवाहरु तथा बचत ऋण परिचालनको अवस्था तथा राईफाईसनले देखाउनु भएको मार्ग चित्र  अनुरुप साकोस सञ्चालन गर्नु पर्ने धारणा राख्दै हरेक देशमा रहेका सहकारीहरुको उदाहरण दिँदै हाल नेपालमा भएका सहकारी समुदायमा आधारीत नभएर केवल कमाई खाने भाडोको रुपमा भएका र तिनै सहकारीहरु समस्यामा परेका कारण नेपालमा राम्रा सहकारी समेत अपठ्यारोमा परेका कुरा व्यक्त गर्नुभएको थियो । र नेफ्स्कूनमा समस्या नभएको र ढुक्कसंग विश्वास गर्न समेत सहभागीहरु माझ बताउनुभयो ।

नेफ्स्कूनका सञ्चालक मन्दरा मिश्र,नवराज अर्याल, शुसिल वस्न्यात, पूर्व सञ्चालक जिवसराज खड्का साथै प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाको उपस्थिती रहेको थियो भने गोष्ठीको सञ्चालन नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिनाले गर्नुभएको थियो । 

आफ्ना समय सान्दर्भिक भनाईहरु राख्दै, कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पार्दै नेफ्स्कूनका सञ्चालक शुसिल वस्न्यातले स्वागत मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो । 

परिवर्तित कानूनी वातावरणमा नियमित निरिक्षण तथा अनुगमन सुदृढिकरण सम्बन्धि प्रस्तुतिकरण राईफाईसनका जीवनी साथै उहाँले सहकारीका क्षेत्रमा गरेका योगदानका बारेमा संघका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले स्पष्ट पार्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप