दोलखा जिल्ला बचत सङ्घ र नेफ्स्कून वीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि लिखित सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखा जिल्ला बचत सङ्घ र नेफ्स्कून वीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि लिखित सम्झौता

काठमाडौं । दोलखा जिल्ला बचत सङ्घ नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम कार्यान्वयनका लागि लिखित सम्झौता संघको केन्द्रिय कार्यालयमा चैत्र १८ गते भएको छ । 

सञ्जाल सहकार्य मोडलको मूख्य उद्देश्य केन्द्रीय सङ्घ र जिल्ला सङ्घहरूमा रहेको स्रोतहरूको समानुपातिक र रणनीतिक वितरण सुनिश्चित गर्नु, पारस्परिकतामा आधारित सीप तथा स्रोतको आदानप्रदानलाई प्रोत्साहन गर्नु, सुपरिवेक्षण, शिक्षा, प्रविधि जस्ता क्षेत्रको व्यावसायिकता विस्तार गर्नु तथा अनुसन्धान, नवप्रवर्तन, युवा र महिला सहभागिता जस्ता नयाँ क्षेत्रहरूलाई समेट्दै सहकार्यको दायरा फराकिलो बनाउदै आइरहेको छ । सवल सञ्जाल निर्माणका लागि क्रियाशिल सङ्घहरू विच आपसी सहकार्यमार्फत बचत तथा ऋण सहकारी अभियानका साझा सवालहरूमा सामजस्यता कायम भई सहकारिता भावना बृद्धि गरिएको छ । सञ्जाल साझेदारी मार्फत सहकारी क्षेत्रका साझा मुद्दाहरूमा सरकारसँग सशक्त ढङ्गबाट बहस पैरवी गर्न पनि यस साझेदारीले थप सक्षमता प्रदान गर्ने औचित्य सहित अपेक्षा गरिएको छ । 

सम्झौता आदान प्रदानमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासचित घनश्याम अधिकारी र व्यवस्थापनबाट प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, बरिष्ठ अधिकृत नविन राज दाहाल र अधिकृत राजन सुवेदीको उपस्थिति रहेको थियो ।  जिल्ला बचत संघका स्वयं अध्यक्ष भुमीराज खड्काको उपस्थिती थियो । 

दोलखा बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड, दोलखा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) विच आर्थिक वर्ष २०८२/८३ को नेफ्स्कूनको बार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सञ्जाल सहकार्य भयो । संघको वार्षिक नीति तथा कार्यक्रम बमोजिम तोकिएको स्क्यान (Supervisory Checks and Analysis for Navigation-SCAN) कार्यक्रममा आवद्ध गराएवापत वार्षिक शुल्कको ५%, गैरस्थलगत सहयोग शुल्कको ५०% आय वाँडफाँड गरिने गरी दुवै संघ साझेदारी भयो । सदस्य सङ्घहरूले स्क्यान कार्यक्रममा आवद्धता, सदस्य सूचना प्रणालीमा नियमित प्रतिवेदन पेश र क्यूरिमा ३६० कार्याशाला व्यवस्थापन सहजीकरण गर्नुपर्ने व्यवस्था पनि यस सहमतीमा उल्लेखित छ ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

१३ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप