६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम 

दाङ । ६९औँ राष्ट्रिय सहकारी दिवस –२०८२ को अवसरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) दाङ सदस्य सेवा कार्यालय र दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संयुक्त आयोजनामा चैत्र १८ गते १ दिने बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष बिमल अधिकारीको अध्यक्षता र दाङ जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष माधव खनालको प्रमुख आतिथ्यतामा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र घोराहीमा सम्पन्न भएको छ । कार्यक्रममा रेडक्रस सोसाइटी दाङ शाखा कार्यालय प्रमुख, वरिष्ठ प्राविधिक, जिल्ला सहकारी संघका पदाधिकारी, जिल्ला बचत संघका पदाधिकारी, विभिन्न साकोसका पदाधिकारी, व्यवस्थापन प्रमुख, कर्मचारी, नेफ्स्कून सदस्य सेवा कार्यालयका प्रमुख, कर्मचारी र विभिन्न साकोसका शेयर सदस्यहरु गरी २५ जनाको उपस्थिति रहेको थियो । 

बृहत रक्तदान कार्यक्रममा विभिन्न साकोसका सञ्चालक, व्यवस्थापक, कर्मचारी, शेयर सदस्य, नेफ्स्कून कर्मचारी गरी जम्मा १४ जनाले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सहभागिहरुलाई दाङ जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष भगवती शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव रामकृष्ण आचार्यले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप