दोलखामा व्यवसाय विकास सेवा (BDS) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखामा व्यवसाय विकास सेवा (BDS) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

दोलखा । जिरी न.पा, ०५ दोलखा स्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि. मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कून) द्धारा सञ्चालन भईरहेको व्यवसाय विकास सेवा (BDS) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम वैशाख ०५ गते  सम्पन्न भएको छ । 

साकोसका अध्यक्ष भूमिराज खड़काको अध्यक्षतामा सञ्चालक समिती, लेखा सुपरीवेक्षण समिती र उच्च व्यवस्थापनको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई प्रभावकारी निरन्तरता दिन सके मात्र साकोसका सदस्यहरूको आर्थिक स्तरलाई थप वृद्धि, सदस्य सेवा विस्तारित र स्वरोजगार सृजनामा समेत टेवा पुग्ने कुरा आफ्नो मन्तव्य मार्फते व्यक्त गर्दै कार्यक्रमको लागी नेफस्कूनलाई विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

BDS कार्यक्रमको सहजीकरण संघका कार्यक्रम अधिकृत राधा पौडेलले सहजीकरण गर्नु भएको थियो । 

भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

पाठकबाट थप