स्क्यान कार्यक्रममा आबद्ध हुने पहिलो बन्यो अछामको चेतना साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रममा आबद्ध हुने पहिलो बन्यो अछामको चेतना साकोस

अछाम — तुर्माखाँद गाउँपालिका–३ स्थित चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सञ्चालन गरेको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा आबद्ध हुने अछामकै पहिलो सहकारी बनेको छ ।

सुर्खेत सदस्य सेवा कार्यालय अन्तर्गत चेतना साकोसले उक्त कार्यक्रममा सहभागिता जनाएको हो । वैशाख ५ गते सम्पन्न सम्झौतापछि अब संघले संस्थाको स्तरीकरणका लागि बचत, ऋण, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धीकरण निवारण नीतिको पालना, नियामकीय निर्देशनको कार्यान्वयन तथा भाखा नाघेको ऋण असुली लगायत विषयमा नियमित सुपरिवेक्षण गर्नेछ ।

संघको ३८औं स्थापना दिवसको अवसरमा सार्वजनिक भएको स्क्यान कार्यक्रमले सदस्य साकोसको अनुगमन, निरीक्षण तथा आवश्यक मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ । संघले सहकारी ऐन २०७४ अनुसार कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

सम्झौता कार्यक्रममा चेतना साकोसका अध्यक्ष नरबहादुर बि.सी., व्यवस्थापक खडक बि.सी., लेखापाल जगत बि.सी. तथा नेफ्स्कून बाँके सदस्य सेवा कार्यालयका अनुगमन सहजकर्ता प्रकाश लुहारको उपस्थिति रहेको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२० घण्टा अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप