स्क्यान कार्यक्रम अन्तर्गत मन्थली साकोसको स्थलगत सुपरिवेक्षण सम्पन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रम अन्तर्गत मन्थली साकोसको स्थलगत सुपरिवेक्षण सम्पन

रामेछाप । मन्थली  बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली नपा १, विपिचोक, रामेछापको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण बैशाख ६ गते सम्पन्न गरेको छ ।

संघले सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभावकारी रुपमा अघि बढाएको हो  । 

यस संस्था एशियाली ऋण महासंघद्वारा प्रवर्तित एक्सेस कार्यक्रममा आवद्ध छ । संस्थाको स्तरीकरणका लागि सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको प्रभावकारीता सहकारीमा नियमित प्रतिवेदन तथा कोपोमिस सम्पत्ति शुद्धिकरण निवारण ऋण व्यवस्थापन कार्यविधि तथा ऋण व्यवस्थापनलगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो ।

नेफ्स्कून कार्यक्रम अधिकृत सुमनराज घिमिरेद्धारा सहजिकरण गरिएको थियो भने संस्थाको तर्फबाट सुधारउन्मुख हुँदै जाने प्रतिबद्धता व्यक्त भएको छ  ।

भर्खरै
 फरक प्रकृतिका सहकारी पनि बचत–ऋणको मूल प्रवाहमा

१९ मिनेट अगाडि

दोलखामा व्यवसाय विकास सेवा (BDS) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

२ दिन अगाडि

स्क्यान कार्यक्रममा आबद्ध हुने पहिलो बन्यो अछामको चेतना साकोस

“रणनीति व्यवसायिक योजना निर्माण” कार्यशाला चितवनमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत साहारा  साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

बैतडी स्थित जगन्नाथ महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

महोत्तरी स्थित श्री धन लक्ष्मी साकोस  स्क्यानमा आबद्ध साथै स्थलगत सुपरिवेक्षण सम्पन्न

कास्की स्थित हितैषी साकोसको स्थलगत सुपरिवेक्षण 

लोकप्रिय
दोलखामा व्यवसाय विकास सेवा (BDS) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
दोलखामा व्यवसाय विकास सेवा (BDS) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

२ दिन अगाडि

चितवन स्थित आदर्श समाज साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

बैतडी स्थित जगन्नाथ महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
बैतडी स्थित जगन्नाथ महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

कास्की स्थित हितैषी साकोसको स्थलगत सुपरिवेक्षण 
कास्की स्थित हितैषी साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

रामकोट साकोस स्क्यान कार्यक्रममा आबद्ध 
रामकोट साकोस स्क्यान कार्यक्रममा आबद्ध 

३ दिन अगाडि

हाम्रो सुपर साकोस र जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान तथा व्यवसाय विकास सेवा कार्यक्रममा आबद्ध

७ दिन अगाडि

दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना ।

पाठकबाट थप