नेपाल भूतपूर्व सैनिक साकोसका सञ्चालक तथा कर्मचारीका लागि क्षमता विकास तालिम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपाल भूतपूर्व सैनिक साकोसका सञ्चालक तथा कर्मचारीका लागि क्षमता विकास तालिम 

नवलपरासी, बर्दघाट । नेपाल भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना र नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा वैशाख २६ गते सञ्चालक तथा कर्मचारीहरुको क्षमता विकासका लागि तालिम सम्पन्न भएको छ । 

आयोजक संस्थाको सभाहलमा सम्पन्न तालिममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति र व्यवस्थापन गरी २४ जनाको सहभागिता रहेको थियो । 

संस्थाका अध्यक्ष कमल नारायण श्रेष्ठ को अध्यक्षतामा सञ्चालन भएको तालिमको प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष एंव संरक्षक छम वहादुर शाहीको प्रमुख आतिथ्य रहेको तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो । 

वैशाख २५ र २६ गते दुई दिवसीय तालिममा सहकारीको अवधारणा, मुल्य मान्यता र सिद्धान्तहरुको व्यवहारिक प्रयोग, समिति, लेखा समिति र व्यवस्थानको भुमिका, ऋण लगानी तथा असुली र ऋण जोखिम, वित्तीय विश्लेषण तथा पूँजी पर्याप्तताको विषयमा सहजिकरण गरिएको थियो । 

तालिमको समापनमा वोल्दै तालिमका सहभागीहरुले तालिम व्यवहारिक भएको र भोलीका दिनमा संस्थालाई जोखिम न्यूनिकरण गर्दै सञ्चालन गर्नको लागि तालिम धेरै उपयोगी रहेको बताउनुभएको छ ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२२ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप