Smart Documentation & front desk excellence तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
Smart Documentation & front desk excellence तालिम सम्पन्न

सर्लाही । नेफ्स्कून सदस्य सेवा कार्यालय सर्लाहीको आयोजनामा अग्रभागका कर्मचारीहरूका लागि Smart Documentation & front desk excellence तालिम वैशाख २७ गते हरिवन, सर्लाहीमा सम्पन्न भएको छ ।

तालिमको उद्घाटन नेफ्स्कून सर्लाही सदस्य सेवा कार्यालय व्यवस्थापन उप–समिति सदस्य सुरेन्द्र विक्रम कार्कीले सहभागीहरूलाई स्वागत गर्दै गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून सर्लाहीका सहायक प्रसन्न पौडेलले गर्नुभएको थियो ।

सर्लाही, महोत्तरी र रौतहट जिल्लाबाट ३४ जनाको सहभागिता रहेको तालिममा नेफ्स्कूनका अधिकृत सौभाग्य भट्टराईले सहजीकरण गर्नुभएको थियो ।

समापन कार्यक्रममा सर्लाही सदस्य सेवा कार्यालय व्यवस्थापन उप–समिति सदस्य राज कुमार उप्रेतीले तालिममा सिकेका ज्ञान, सीप तथा अभ्यासहरूलाई आफ्ना साकोसहरूमा प्रभावकारी रूपमा लागू गर्न सके मात्र तालिमको वास्तविक उपलब्धि हासिल हुने बताउनुभयो ।  वर्तमान कानुन तथा मापदण्डअनुसार साकोसहरूलाई व्यवस्थित र सुदृढ बनाउन यस्ता तालिमहरू अत्यन्त उपयोगी रहेको उल्लेख गर्दै नेफ्स्कूनप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप