वारा स्थित दिपशिखा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वारा स्थित दिपशिखा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले  नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत दिपशिखा महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड, वाराको स्थलगत सुपरिवेक्षण जेठ १ गते सम्पन्न गरेको छ। 

संघले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको हो ।  

सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु र बचतकर्तामा विश्वास अभिवृद्धि गर्नु रहेको छ। निरीक्षणमा संस्थाको शेयर, बचत तथा ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली, सूचना प्रविधि, सुरक्षण, सम्पत्ति शुद्धिकरण निवारण नीति (AML/CFT) र भाखा नाघेका ऋण असुलीका विषयहरू मूल्यांकन गरिएको थियो।

नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत महेश वराल, संस्थाको तर्फबाट सञ्चालक समितिका अध्यक्ष , उपाध्यक्ष, सचिव, कोषाध्यक्ष , संचालक सदस्य, व्यवस्थापक लगायत उच्च व्यवस्थापन तहका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

भर्खरै
मकवानपुर स्थित मञ्जुश्री साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ घण्टा अगाडि

सामुहिक साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

१७ घण्टा अगाडि

बंगलामुखी साकोसद्वारा वित्तीय साक्षरताका लागि ‘बचत खेल तालिम’ 

२ दिन अगाडि

आधुनिक कृषि प्रवर्द्धनका लागि ज्योति मिर्मिरे साकोसमा कृषक व्यवसाय खेल तालिम सम्पन्न

उद्यमशीलता प्रर्बधनका लागि सगुन साकोस बर्दियाको आयोजनामा लघु व्यवसाय खेल तालिम सम्पन्न 

३ दिन अगाडि

बित्तीय कारोबार व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

लुम्बिनीमा सहकारी संघहरूको वित्तीय कारोबार व्यवस्थापनबारे अन्तरक्रिया 

४ दिन अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

५ दिन अगाडि

लोकप्रिय
मकवानपुर स्थित मञ्जुश्री साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
मकवानपुर स्थित मञ्जुश्री साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ घण्टा अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

७ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

Notice
Notice

१५ दिन अगाडि

दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 
दोलखाका तिन साकोसमा उद्यम–उद्यमी म्याट्रिक्स अभिमुखीकरण 

५ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

३१ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२९ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप