समाचार
महिला आवाज साकोस मकवानपुरमा स्क्यान तथा प्रोवेसन सुपरिवेक्षण सम्पन्न
मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट महिला आवाज साकोस मकवानपुर गढी गाँउपालिका २, शिखरकटेरी मकवानपुरको स्क्यान अन्तर्गत पहिलो निरिक्षण तथा प्रोवेसन नियमित स्थलगत सुपरिवेक्षण पौष १४ गते सम्पन्न भएको छ ।
स्थलगत सुपरिवेक्षणका क्रममा संस्थाको वित्तीय अवस्था, सदस्यता, सम्पत्ति शुद्धिकरण निवारण स...