समाचार
स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न
दोलखा । मेलुङ्ग गाउँपालिका दोलखा स्थित पशुपती कल्याण बचत तथा ऋण सहकारी सस्था लि. नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सञ्चालन गरेको नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण असार ०३ गते सम्पन्न गरेको छ ।
सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायि...