समाचार
तीन दिने कृषक व्यवसाय खेल तालिम नारी जागरण साकोसमा सम्पन्न
बनेपा । नारी जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोग र German Sparkassenstiftung for International Cooperation को सहयोगमा तीन दिने कृषक व्यवसाय खेल तालिम भाद्र ०६ गते सम्पन्न भएको छ ।
भाद्र ०४ गतेदेखि ०६ गतेसम्म सञ्चालन भएको तालिम Learning By Doing...