समाचार
नेफ्स्कूनको ३९औँ स्थापना दिवस गण्डकी प्रदेशमा
पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३९ औं स्थापना दिवस श्रावण ३१ गते पोखरा पार्टी प्यालेसमा “सशक्त साकोस : उत्तरदायी सञ्जाल” यस बर्षको थिम सहित सम्पन्न भएको छ ।
कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्...