समाचार
कृषक व्यवसाय खेल तालिम मध्य नेपाल साकोसमा सम्पन्न
नवलपरासी । मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरण तथा जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग (German Sparkassenstiftung)को सहयोगमा भाद्र १३ गतेदेखि १५ गतेसम्म देवचुली–१३, दलदलेमा सञ्चालन भएको कृषक व्यवसाय खेल तालिम (Farmer Business Game Training) ...