समाचार
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरी । महालक्ष्मी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सम्सी गाउँपालिका–५, महोत्तरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा साउन १४ गते औपचारिक रूपमा आबद्ध भएको छ ।
नेफ्स्कूनले यसअघि एक्सेस, प्रोबेशन तथा जोखिममा आधारित साकोस विकास कार्यक...