नेफ्स्कूनले महिलाद्वारा सञ्चालित साकोसहरुका लागि चैत मसान्तसम्म निःशुल्क प्रविधि सेवा उपलब्ध गराउने 
साकोसआवाज प्रतिनिधि/राधा पौडेल
- साकोसआवाज प्रतिनिधि/राधा पौडेल
नेफ्स्कूनले महिलाद्वारा सञ्चालित साकोसहरुका लागि चैत मसान्तसम्म निःशुल्क प्रविधि सेवा उपलब्ध गराउने 

काठमाडौं । नेफ्स्कूनले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिलाहरुद्वारा सञ्चालित साकोसहरुका लागि नेकोस प्लस सफ्टवेयर लगायतका प्रविधि सेवामा विशेष छुट प्रदान गर्ने निर्णय गरेको छ । नेफ्स्कूनले जिनोब इन्क प्रा.लि.को संयुक्त पहलमा महिलाहरुद्वारा सञ्चालित साकोसहरुका लागि आगामी चैत मसान्त नेकोस प्लस सफ्टवेयर तथा विभिन्न मोबाइल बैंकिङ, ट्याब बैंकिङ, एसएमएस बैंकिङ, अनलाईन बैंकिङ र मिस्ड कल सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । यो सुविधासम्बन्धी घोषणा आज मकवानपुरमा आयोजित सहकारी व्यावसायिकीकरणमा महिलाको निर्णायक सहभागिता विषयक अनुशरणीय गोष्ठीबाट गरिएको छ ।

यसैगरी, महिलाहरुद्वारा सञ्चालित तथा महिलाहरुमात्र सदस्य रहेको साकोसका महिला उद्यमीहरुले सञ्चालन गरेको साना तथा मझौला व्यवसायको लागि सहज पुँजीको स्रोत व्यवस्थापन गरी महिला उद्यमशिलता विकास गर्न मात्र ६ प्रतिशत व्याजदरमा बिना कुनै सेवा शुल्क ५ वर्षका लागि सहज र सरल ऋण प्रदान गर्ने योजनासहित महिला उद्यमशिलता थोक ऋण प्रदान गर्ने योजना नेफ्स्कूनले अघि सारेको छ । यस योजना अन्तर्गत पहिलो आउनेलाई पहिलो प्राथमिकताका आधारमा यस आर्थिक वर्षभित्र १ अर्ब लगानी गर्ने नेफ्स्कूनले जनाएको छ । यो सेवा संघका देशभरका सबै फिल्ड कार्यालयबाट प्रदान गरिने नेफ्स्कूनले जनाएको छ । 

प्रविधिमा महिला साकोस, सदस्य, सञ्चालक समिति तथा व्यवस्थापनको सहज पहुँज विस्तारमा सहयोगको अपरिहार्यतालाई ध्यानमा राखी नेफ्स्कूनले यी योजना अघि बढाएको हो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप