सिद्धि गणेश साकोसद्वारा नयाँ तथा सम्भावित सदस्यहरुलाई अनिवार्य सहकारी शिक्षा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धि गणेश साकोसद्वारा नयाँ तथा सम्भावित सदस्यहरुलाई अनिवार्य सहकारी शिक्षा

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुलाई संस्थाका सेवा सुविधा सम्बन्धि जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर सम्पन्न गरिएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले अहिले दैनिकजसो गैह्र सामुदायिक सहकारी संस्थाहरुले सर्वसाधारणको पैसा जोखिममा पारेको समाचार प्रकाशित भइरहेको अवस्थामा त्यस्ता संस्थाहरुको आर्थिक तथा भौतिक प्रलोभनमा नपरी संस्थाको पूर्ण जानकारी लिई मात्र कारोबार गर्न सचेत गर्नुभयो ।

सहकारी संस्थाले सदस्यको आर्थिक जीवन उकास्ने उद्देश्यका साथ ऋण लगानी गर्ने भएकोले सदस्यले आफ्नो क्षमता अनुसार मात्रै ऋण लिई सदुपयोग गर्नुपर्नेमा जोड दिनुहुँदै सिद्धि गणेश साकोसले कोभिड महामारीका कारण प्रभावित व्यवसायी सदस्यहरुका लागि ९% को सुलभ व्याजदरमा लघु व्यवसाय सञ्चालन तथा व्यवसाय पुनर्जीवन ऋण कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक एवं संस्थाका सचिव रुद्र नारायण लाखाले सामाजिक क्रियाकलापमा सक्रिय ३१ जना युवाहरुले तात्कालिन समाजको सामाजिक एवं आर्थिक अवस्था उकास्ने उद्देश्यका साथ सिद्धि गणेश साकोसको स्थापना गरेको स्मरण गर्नुहुँदै सिद्धि गणेशले सदैव मान सम्मान तथा नाफालाई भन्दा सदस्य सेवालाई प्राथमिकतामा राखेको जानकारी दिनुहुँदै संस्थाको पृष्ठभूमी बारे जानकारी  दिनुभयो । नयाँ तथा सम्भावित गरी ५१ जना सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन आयोजक उपसमितिका सचिव किरण वनमालाले गर्नुभएको थियो भने सदस्य रत्नश्वरी चवालले कार्यक्रममा स्वागत मन्तव्य दिनुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप