राष्ट्रिय सहकारी दिवसका अवसरमा महिला साकोसको जेष्ठ सदस्य सम्मान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी दिवसका अवसरमा महिला साकोसको जेष्ठ सदस्य सम्मान

सुनसरी । ईटहरीस्थित महिला बचत तथा ऋण सहकरी संस्था लि., आफ्नो वार्षिक र्कयोजना अनुरुप आज चैत्र २० गते ६६ औं राष्ट्रीय सहकारी दिवसको अवसर पारेर संस्थाका ७० वर्ष उमेर पुगेका ३३ जना शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।

साकोसकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजन संचालक सदस्य रुद्रमाया भट्टराईले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप