साकोसको सदस्य सक्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसको सदस्य सक्षमता विकास तालिम सञ्चालन

मोरङ । लेटाङका दुई बचत तथा ऋण सहकारी संस्थाले संयुक्त आयोजनामा सदस्य सक्षमता विकास तालिम सञ्चालन गरेका छन् । लेटाङमा सञ्चालित संसेवन बचत तथा ऋण सहकारी संस्था लि.र जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को संयुक्त आयोजना रहेको तालिमको प्राविधिक सहजीकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले गरेको थियो । वैशाख ८ देखि ९ गतेसम्म सञ्चालित दुई दिवसीय तालिममा दुवै बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, संस्थापक अध्यक्ष एवम् सल्लाहकारहरु, उपसमिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण बचत संघका बरिष्ठ उपाध्यक्ष एवम्  प्रशिक्षक एकराज निरौलाले गर्नुभएको थियो । 

तालिमको समापन लेटाङ नगरपालिकाका प्रमुख  भुपेन्द्र कुमार लावतिले गर्नुभएको थियो । समापन कार्यक्रममा लेटाङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष डम्बर ब. राई, मोरङ जिल्ला बचत संघका तालिम अधिकृत राम कुमार दाहाल, नेफ्स्कून लेटाङ सेवा केन्द्र ईन्चार्ज गणेश भण्डारी लगायतको उपस्थिति रहेको थियो ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप