रामेछापको भूतपूर्व सैनिक साकोस कर्ब्स कार्यक्रममा आवद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 रामेछापको भूतपूर्व सैनिक साकोस कर्ब्स कार्यक्रममा आवद्ध 

रामेछाप । रामेछाप जिल्ला मन्थली नगरपालिका मन्थलीमा सञ्चालित भूतपूर्व सैनिक साकोस जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) मा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले प्रवर्धन गरेको गुणस्तर सुनिश्चितता सम्वन्धी कार्यक्रम हो ।

गत मंगलबार साकोसको कार्यालयमा आयोजित कर्ब्स अभिमुखीकरण पश्चात जोखिम सुपरिवेक्षण कार्यक्रममा आबद्धता जनाएको साकोसले वित्तीय कारोबार जोखिमलाई न्यूनीकरण गर्न कर्ब्सले निर्धारण गरेका सूचकहरुको पूर्ण पालनामा प्रतिबद्ध रहने जनाएको थियो । साकोसका अध्यक्ष केशव प्रसाद घिमिरेले वित्तीय सहकारी सदस्यसँग पैसाको कारोबारमा केन्द्रित रहने हुँदा साकोस सञ्चालनमा आईपर्ने जोखिमलाई न्यूनीकरण गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको बताउनुभयो । सहकारी स्वनियमनमा चल्ने, सदस्यहरुको सम्पत्ती र सदस्यहरुबाटै नियन्त्रण हुने भएकोले सुशासित, भरपर्दो, विश्वसनीय साकोस निर्माण गर्दै यसको निरन्तरताको लागि आन्तरिक नियन्त्रण प्रणलीलाई सुरुवातबाटै व्यवस्थित बनाउन र भविष्यमा आउन सक्ने जोखिमलाई समेत न्यूनीकरण गर्नसकिने भएकोले कर्ब्स कार्यक्रममा संस्थालाई आवद्ध गराउन पाउँदा खुसी लागेको बताउनुभयो ।   

कार्यक्रम सम्झौतामा संघका अध्यक्ष घिमिरे र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत सुमनराज घिमिरेले हस्ताक्षर गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप