अन्तर्राष्ट्रिय युवा दिवस
'सहकारीमा युवाको सहभागिता' बिषयक वक्तृत्वकला  प्रतियोगिता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सहकारीमा युवाको सहभागिता' बिषयक वक्तृत्वकला  प्रतियोगिता

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा जनज्योती बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा आज सहकारीमा युवाको सहभागिता बिषयक वक्तृत्वकला प्रतियोगिता गरिएको छ । जनज्योती बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा क्याम्पसका बिद्यार्थी सहभागी भएका थिए ।

उक्त प्रतियोगितामा दामोदर उप्रेती प्रथम भएका थिए । संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रंशसा पत्र सहित प्रथम, द्धितिय र त्रित्रिय लाई क्रमश ३ हजार, २ हजार र १ हजार नगद बाट पुरस्कृत गरेको थियो ।

संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बिभु पोखरेलले बिद्यार्थीहरुको ज्ञान, सिपको सम्मानका लागि वक्तृत्वकला प्रतियोगिता राखिएको बताउनु भयो । उहाँले सहकारी मार्फत समाज लाई समृद्ध बनाउन सकिने भएकाले बिद्यार्थीहरुले यस प्रति जागरुक हुन जरुरी रहेको बताउनु भयो ।

क्याम्पस प्रमुख राजन श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो । संस्थाका सहसचिब एबम क्याम्पसका कोषाध्यक्ष चिरन्जिबी गौतमले कार्यक्रम संचालन गर्नु भएको थियो । क्याम्पसका अध्यक्ष सञ्जय कार्कीले बिद्यार्थीहरुको अतिरिक्त क्षमता र लुकेको प्रतिभा लाई उजागार गरिदै लैजाने बताउनु भयोे ।

संस्थाका सचिब केबी थापाले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बिद्यार्थीहरुलाई सहकारी संस्था बुझाउन वक्तृत्वकला प्रतियोगिता राखिएको बताउनु भयो ।

सो प्रतियोगिताको निर्णायक मण्डलमा चन्द्रपुर नगरपालिका सहकारी शाखाका प्रमुख नसरे आलम, क्याम्पस प्राध्यापक संघका अध्यक्ष दिपक पौडेल र उपप्राध्यापक बिनोद तिमल्सिना रहनु भएको थियो ।

कार्यक्रममा चन्द्रपुर नगरपालिका सहकारी शाखाका प्रमुख नसरे आलमले यस्ता प्रतियोगिताले बिद्यार्थीहरुमा आत्मबल बढ्ने बताउनु भयो । 

भर्खरै
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त

७ घण्टा अगाडि

'सही समयमा जारी निर्देशन तथा मापदण्डहरु सहकारीको हितमा छन् '
'सही समयमा जारी निर्देशन तथा मापदण्डहरु सहकारीको हितमा छन् '

८ घण्टा अगाडि

सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड

८ घण्टा अगाडि

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहकारीमा ?
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहका...

२३ घण्टा अगाडि

गलत काममा मेरो संलग्नता प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री बलराम अधिकारी
गलत काममा मेरो संलग्नता प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री बलराम अधिकारी

२३ घण्टा अगाडि

सदस्मैत्री सेवा प्रवाह गर्दै सुखद सालतमामी गर्न सफल भएकोमा जनउत्थान साकोसद्वारा सदस्यहरुप्रति धन्यवाद ज्ञापन 
सदस्मैत्री सेवा प्रवाह गर्दै सुखद सालतमामी गर्न सफल भएकोमा जनउत्थान साकोसद्वारा सदस्यहरुप्रति धन्यवा...

१ दिन अगाडि

चन्द्रागिरि ट्याब बैंकिङ सेवा शुभारम्भ : प्रविधियुक्त सेवा विस्तारमा जोड  
चन्द्रागिरि ट्याब बैंकिङ सेवा शुभारम्भ : प्रविधियुक्त सेवा विस्तारमा जोड  

१ दिन अगाडि

नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना
नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना

३ दिन अगाडि

लोकप्रिय
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड

८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना
नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना

३ दिन अगाडि

राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त

७ घण्टा अगाडि

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहकारीमा ?
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहका...

२३ घण्टा अगाडि

काभ्रेस्थित आर्थिक विकास मित्र साकोसको २०औं स्थापना दिवसमा विविध कार्यक्रम
काभ्रेस्थित आर्थिक विकास मित्र साकोसको २०औं स्थापना दिवसमा विविध कार्यक्रम

५७५ दिन अगाडि

अर्थभूमि साकोसको ८औं वार्षिक साधारणसभा सम्पन्न, गास कटाएर जम्मा गरेको सदस्यको बचतलाई उत्पादन र आयमूलक काममा लगाउनुपर्नेमा जोड
अर्थभूमि साकोसको ८औं वार्षिक साधारणसभा सम्पन्न, गास कटाएर जम्मा गरेको सदस्यको बचतलाई उत्पादन र आयमूल...

६६४ दिन अगाडि

बिन्धवासिनी साकोसको आयोजनामा एक्सेस बागमती प्रथम समुहको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
बिन्धवासिनी साकोसको आयोजनामा एक्सेस बागमती प्रथम समुहको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यश...

६८४ दिन अगाडि

बागमती प्रदेश अन्तर्गत चितवनमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न
बागमती प्रदेश अन्तर्गत चितवनमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न

६८५ दिन अगाडि

पाठकबाट थप