समाचार
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मी । गुल्मी स्थित लेकाली स्वाबलम्वन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सञ्चालनमा ल्याएको स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण असार ११ गते सम्पन्न भएको छ ।
सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलग...