समाचार
कृषि पेशामा संलग्न सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
श्री एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लि. कैलालीको आयोजना तथा नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफस्कून) को प्राविधिक सहजीकरण र जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग -German Sparkassenstiftung) को सहयोगमा कृषक व्यवसाय खेल तालिम कैलालीमा शुरु भएको छ ।
साकोसका सचिव रमेश बोगटीले ब्यानर पढेर तालिमको उद्घाटन गर्नुभएको थियो भने तालिम सञ्चाल...