समाचार
मकवानपुर स्थित महिला मिलन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
मकवानपुर । हेटौडा उपमहानगरपालिका १३ मकवानपुर स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि. को नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण वैशाख ११ गते सम्पन्न गरेको छ ।
संघले सुपरिवेक्षणमा सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाएको हो ।...