सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु

काठमाडौं । सिटिइभिटिको पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याचको कक्षा वैशाख २० गते बाट शुरू भएको छ ।

सहकारी क्षेत्रमा दक्ष व्यवस्थापक उत्पादन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस कोर्षले सहकारी संस्थाहरूको व्यवस्थापन, वित्तीय अनुशासन, सुशासन तथा सेवा प्रवाहमा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई सहकारी व्यवस्थापनसँग सम्बन्धित नवीनतम ज्ञान, व्यवहारिक सीप तथा आवश्यक प्राविधिक दक्षता प्रदान गरिनेछ । नेफ्स्कून तालिम केन्द्रका अनुसार यो प्रशिक्षणले सहकारी क्षेत्रको मानव संसाधन विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ भने परिवर्तित सहकारीको कानुनी वातावरणमा संस्था सञ्चालनमा थप सहजता हुनेछ । 

विभिन्न १५ वटा मोड्युलको यस कोर्षको कक्षा भौतिक र अभौतिक गरेर जम्मा ६०० घण्टाको रहनेछ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

११ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप