रौतहट स्थित संकल्प साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रौतहट स्थित संकल्प साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

रौतहट । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत सकंल्प वचत तथा ऋण सहकारी संस्था लिमिटेड, रौतहटको स्थलगत सुपरिवेक्षण वैशाख २२ गते सम्पन्न गरेको छ । 

संघले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको हो ।  

सुपरिवेक्षणको उद्देश्य सहकारीहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु र बचतकर्तामा विश्वास अभिवृद्धि गर्नु रहेको छ ।

वैशाख २१ र २२ गते भएको सुपरिवेक्षणमा संस्थाको शेयर, बचत तथा ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन, लेखा प्रणाली, सूचना प्रविधि, सुरक्षण, सम्पत्ति शुद्धिकरण निवारण नीति (AML/CFT) र भाखा नाघेका ऋण असुलीका विषयहरू मूल्यांकन गरिएको थियो।

नेफ्स्कूनका कार्यक्रम अधिकृत महेश वराल, संस्थाको तर्फबाट सञ्चालक समितिका अध्यक्ष, सचिव , लेखा सुपरिबेक्षण समिति संयोजक,  संचालक सदस्य, व्यवस्थापक लगायत उच्च व्यवस्थापन तहका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

भर्खरै
जोखिम व्यवस्थापन र सुशासन सुधारका लागि चौतारी साकोसमा सुपरिवेक्षण

१८ घण्टा अगाडि

सहकारीमा सुशासन, सदस्यकेन्द्रित सेवा र एकीकरणमा जोड

२ दिन अगाडि

ग्रामीण साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम व्यवस्थापनमा सुधारका सुझाव

 नेफ्स्कूनद्वारा चमेली कल्याणकारी साकोसमा ‘स्क्यान’ अन्तर्गत स्थलगत सुपरीवेक्षण

३ दिन अगाडि

प्रभात दिदीवहिनी साकोसको स्थलगत सुपरिवेक्षण 

सहयात्री साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 

मधेस प्रदेशका चार सहकारी संस्थाको नेफ्स्कूनद्धारा अवलोकन 

उपकार साकोसमा स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 

७ दिन अगाडि

सहयात्री साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 
सहयात्री साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

प्रभात दिदीवहिनी साकोसको स्थलगत सुपरिवेक्षण 
प्रभात दिदीवहिनी साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

ग्रामीण साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम व्यवस्थापनमा सुधारका सुझाव
ग्रामीण साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम व्यवस्थापनमा सुधारका सुझाव

२ दिन अगाडि

सिद्धि गणेश साकोसद्वारा जोखिम पहिचान र व्यवस्थापनबारे नगरकोटमा कार्यशाला आयोजना

८ दिन अगाडि

स्क्यान कार्यक्रम सम्झौता साथै स्थलगत सुपरीवेक्षण झुले मिलन साकोसमा 

२२ दिन अगाडि

दिगोपना र सुशासन प्रवर्द्धनका लागि द गोर्खाज साकोसको सुपरिवेक्षण

पाठकबाट थप