सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न

रौतहट । रौतहट स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा एक दिवसीय सञ्चालकहरुको क्षमता विकास तालिम निजगढ १३ स्थित हाई डम्बरपूर रिसार्टमा वैशाख १९ गते सम्पन्न भएको छ । 

तालिमको उद्घाटन निजगढ न.पा.१३, का वडाध्यक्ष सुर्य घलानले गर्नु भएको थियो ।  शुभकामना मन्तव्यको क्रममा सहकारी सम्बन्धी नेतृत्वको तालिमले नेतृत्वमा ज्ञान सीपको विकास हुने भएकोले प्रभावकारी हुने बताउनुभयो । 

संस्थाका अध्यक्ष कृष्ण बहादुर खड्काले संस्थाले यस तालिमका माध्यमबाट संस्थालाई व्यवसायिक बनाउनको लागी अपरिहार्य रहेको र नेफ्स्कून र संस्थाको सहकार्यलाई अगाडी बढाउन टेवा पुग्ने बताउनुभयो । 

१६ जनाको सहभागीतामा सञ्चालित तालिमको सहजीकरण नेफ्स्कूनका अधिकृत सुर्यप्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।
 
भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

७ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

८ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

११ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

पाठकबाट थप