जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा शर्मा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा शर्मा

काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेको ३९औं साधारणसभाले दिलिप शर्माको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । पुस २७ गते सम्पन्न संघको वार्षिक साधारणसभाले शर्माको नेतृत्व आगामी ४ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।  संघको उपाध्यक्षमा अमन पोटे, उपाध्यक्ष लामा कमला अधिकारी र कोषाध्यक्षमा राजन शाक्य निर्वाचित हुनुभएको हो । त्यसैगरी संघको सदस्यहरुमा यदुनाथ हुमागाईं, सुदर्शन अधिकारी, ठाकुरनाथ अधिकारी, राधिका दाहाल घिमिरे, मञ्जु घिमिरे, दिपक थापा, अर्जुन प्रसाद सापकोटा, कमल प्रसाद कुइंकेल, शान्ति लामा तामाङ र हिमाली श्रेष्ठ चयन भएका हुन् । त्यसैगरी संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा शम्भुलाल श्रेष्ठ र सदस्यहरुमा सरस्वती चिमौरिया र गणेशप्रसाद भट्टराई चुनिनुभएको हो । 

संघका नवनिर्वाचित अध्यक्ष दिलिप शर्माले सबैको सहमतिमा सञ्चालक समिति बनेको भन्दै एकताको आधारमा काभ्रेको सहकारी अभियानलाई मुलुकभर चिनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । शहरकेन्द्रित सहकारी अभियानलाई गाउँसम्म लैजानका निम्ति १३ वटै पालिकाहरुमा समन्वय र सम्पर्क बढाई काम गर्ने उहाँले बताउनुभयो । जिल्लामा रहेका १४९५ संस्थालाई नै संघमा आबद्ध गराउन पहल गर्ने र सहकारी क्षेत्रका चुनौतिहरुको सामना गर्दै मर्यादित, व्यवस्थित र सदस्यकेन्द्रित बनाउन नयाँ सञ्चालक समिति लागिपर्ने शर्माले बताउनुभयो । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप