बर्दियामा सञ्जाल सम्बन्ध र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बर्दियामा सञ्जाल सम्बन्ध र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न

बर्दिया । जिल्ला बचत  संघ  बर्दियाको आयोजना  र नेफ्सकून को सहयोगमा पुस २८ गते बर्दियामा  सन्जाल सम्बन्ध  र समन्वयका लागि  संस्थागत विकास सम्बन्धी  बृहत् अन्तरक्रिया  सम्पन्न भएको छ । बर्दिया  जिल्लाका  ४० साकोसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

संस्थातग विकास तथा सामाजिक सुरक्षा कोष अभिमुखिकरण कार्यक्रम बर्दिया जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता सम्पन्न भएको छ ।

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले बचत तथा ऋण सहकारी सञ्चालनमा प्रभावकारिता ल्याउन, आबद्ध सदस्य संस्थाहरुलाई प्रदान गरिने तालिम शिक्षा तथा सेवाहरुमा एकरुपता ल्याउन र साकोस अभियानको पहुँच जिल्ला संघमार्फत स्थानीय स्तरसम्म अभिवृद्धि गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले जिल्ला बचत संघ सवलिकरणका लागि साझेदारी कार्यक्रमहरु तत्काल सञ्चालन ब्यवस्थापन गर्न आग्रह गर्दै साकोस र जिल्ला बचत संघ वित्तीय ब्यवस्थापन र सुशासनमा समेत सचेत र सक्रिय बन्न अनुरोध गर्नुभयो । 

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य उदय केसी, जिल्ला संघका अध्यक्ष गोपाल पौडेल, जिल्ला बचत संघका उपाध्यक्ष विजय शाह, बर्दिया कृर्षि सहकारी संघका सचिव डम्बर केसी, चुरे क्याम्पस प्रमुख कृष्ण प्रसाद पौडेल, सिटिजन लाईफ इन्सोरेन्सका क्षेत्रिय प्रमुख धोज बहादुर खड्का, जिल्ला संघको सञ्चालक सदस्य नवराज ढुगाना, पत्रकार महासंघका बर्दियाका सचिव भावुक योगी, राष्ट्रिय सहकारी बैकका भुरिगाउ शाखा प्रमुख किरण केसी लगायत बर्दिया जिल्ला बचत तथा ऋण सहकारी संघ लि। का सदस्यहरु सहित कुल ४० सहकारी संस्थाबाट ८२ जनाकोको सहभागिता थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१२ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१२ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप