एक्सेस कार्यक्रमको प्राविधिक समिक्षा अभौतिक रुपमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस कार्यक्रमको प्राविधिक समिक्षा अभौतिक रुपमा सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना र एसियाली ऋण महासंघ (अकू) को प्राविधिक सहकार्यमा साकोसहरुमा सञ्चालित गुणस्तर सुनिश्चिता कार्यक्रम एक्सेसमा आवद्ध एवं ब्राण्डेड संस्थाहरुबीच छलफल एवं अनुभव सिकाई आदानप्रदान कार्यक्रम आज अभौतिक रुपमा सम्पन्न भएको छ । 

नेफ्स्कूनका उपाध्यक्ष एवं सदस्य सेवा व्यवस्थापन उपसमिति संयोजक शान्ती अधिकारीको संयोजनमा सम्पन्न कार्यशालामा २४ वटा संस्थाहरुबाट ४२ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । एसियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत इलेनिता सान्रोके र अकूका चिफ टेक्निकल एड्भाइजर रञ्जित हिताराचिले सदस्यहरुको बचतको सुरक्षाका लागि संस्थाको खराव ऋण व्यवस्थापन गर्दे ओभरकम योजना बनाएर संस्थाको वित्तीय अवस्थामा सुधार ल्याउने, सदस्य सेवाका कार्यक्रमहरुलाई निरन्तरता दिनको लागि अनुरोध गर्नुभएको थियो । 

कार्यक्रमको उद्घाटन गर्दै नेफ्स्कून उपाध्यक्ष शान्ती अधिकारीले यस पहिलेको समिक्षा अभौतिक बैठकमा अकू मार्फत साकोस एवं नेफ्स्कूनलाई दिईएका सुझावहरुको कार्यान्वयको अवस्थाका बारेमा र नेफ्स्कूनले अहिले नेपालको साकोस अभियानको विषयमा गरिरहेको कार्य र हाल समस्याको रुपमा रहेको सन्दर्भ व्याजदर परिर्वतनका लागि राज्यसंगको लविङको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।  

कार्यक्रममा सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमिल्सिना साथै बरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१४ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१४ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप