सुर्खेतमा सम्भावित सदस्य अभिमुखीरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्खेतमा सम्भावित सदस्य अभिमुखीरण 

सुर्खेत । नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा सम्भावित नयाँ सदस्यहरुका लागि १ दिने अभिमुखीकरण सम्पन्न भएको छ । शनिबार आयोजित अभिमुखरण कार्यक्रम सुर्खेत फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य लक्ष्मी कुमारी उपाध्यायले गर्नुभएको थियो । १ दिने अभिमुखीकरण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका अन्तर्गतका विभिन्न साकोसबाट १८ जनाको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्षता ग्रहण गर्नु भएका उपाध्यायले नेफ्स्कून बचत तथा ऋण सहकारी संस्थाहरुको अभिभावक संघ हो । नेफ्स्कूनले अभिभावकको भूमिका निर्वाह गर्ने भएकोले हामीले सदस्यता लिंदा संस्थालाई एकदमै राम्रो फाईदा पुग्ने कुराको बारेमा जानकारी दिनु भएको थियो । नेफ्स्कूनका विभिन्न कार्यक्रम, सेवाहरुका वारेमा जानकारी पनि गराउनु भएको थियो ।

अभिमुखीकरण कार्यक्रममा नेफ्स्कूनको बारेमा प्रस्तुतीकरण कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले गर्नु भएको थियो भने नेफ्स्कूनका वस्तु तथा सेवाहरुको र सदस्यताका लागि आवश्यक कागजात र प्रक्रियाका बारेमा फिल्ड कार्यालय ईन्चार्ज चन्द्रदेव जोशीले जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन नेफ्स्कून सुर्खेत फिल्ड कार्यालयका ईन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो भने कार्यक्रममा उचित व्यवस्थापन फिल्ड कार्यालय सहायक मदन कुमार चन्दले गर्नु भएको थियो । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप