मोरङको कानेपोखरीमा सदस्सँग नेफ्स्कूनको अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङको कानेपोखरीमा सदस्सँग नेफ्स्कूनको अन्तरक्रिया 

मोरङ । नेफ्स्कून लेटाङ फिल्ड कार्यालयको आयोजनामा शुक्रबार मोरङको कानेपोखरी गाउँपालिका भित्र सञ्चालित केही बचत तथा ऋण सहकारी संस्थाहरुसँग सहकारीका समसामयिक विषयहरुमा अन्तरक्रिया भएको छ । 

कार्यक्रम नेफ्स्कूनकी सञ्चालक गोमा नेपालको अध्यक्षतामा भएको थियो । सभाध्यक्ष नेपालले  सहकारीका विद्यमान समसामयिक समस्याको जड नै सुशासनमा कमजोरी रहेको बताउनुभयो । उहाँले साकोसको सुरक्षा, सबलीकरण र सुदृढीकरणका लागि अव अभियानमा ऐक्यबद्धताको विकल्प नभएको बताउँदै सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरु संघमा आवद्ध भई गुणस्तर सुधारका कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो । नीति, विधि र प्रविधिगत एकरुपता विना साकोस अभियान सुरक्षित हुन नसक्नेमा उहाँले जोड दिनुभएको थियो ।

कार्यक्रममा विभिन्न १० वटा बचत तथा ऋण सहकारी संस्थाबाट गरी २२ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संघका कार्यक्रम अधिकृत द्वय मुकेश दाहाल र सौभाग्य भट्टराईले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन लेटाङ सेवा केन्द्र कार्यालय प्रमुख गणेश  भन्डारीले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप