रौतहटमा 'व्यवसाय प्रवर्धनका लागि साकोसहरुसँग अन्तरक्रिया कार्यक्रम'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रौतहटमा 'व्यवसाय प्रवर्धनका लागि साकोसहरुसँग अन्तरक्रिया कार्यक्रम'

रौतहट । नेफ्स्कून सदस्य सेवा कार्यालय सर्लाहीको आयोजनामा कात्तिक ०८ गते व्यवसाय प्रवर्धनका लागि साकोसहरुसँग अन्तरक्रिया कार्यक्रम रौतहटको चन्द्रपुरमा सम्पन्न गरिएको छ । 

नेफ्स्कूनका सञ्चालक सदस्य तथा सर्लाही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक शोभा कुमारी राउतको अध्यक्षतामा आयोजित कार्यक्रममा रौतहट जिल्ला बचत संघका अध्यक्ष बिभु पोखरेल प्रमुख अतिथि र सर्लाही सदस्य सेवा कार्यालय व्यवस्थापन समिति सदस्य देव बहादुर सापकोटा अतिथि रहनुभएको थियो ।  

स्थानीय साकोसहरुबाट १४ जनाको सहभागिता रहेको कार्यक्रममा नेफ्स्कूनका सञ्चालक राउतले नेफ्स्कूनमार्फत भैरहेका बहसपैरवीसँगै स्तरीकरण कार्यक्रम तथा स्थिरीकरण कोष आदिबारे धारणा राख्दै सदस्य संघ संस्थाहरुको सेवामा लागिपरेको नेफ्स्कून सदस्यहरुप्रति कृतज्ञ भएको धारणा राख्नुभएको थियो । 

साथै उहाँले नेफ्स्कूनमार्फत भैरहेका बहसपैरवी सँगै संघका वस्तु तथा सेवाबारे सहभागीहरुलाई अपडेट गराउनु भएको थियो । 
कार्यक्रमको विषय वस्तु माथि संघको सदस्य सेवा कार्यालय सर्लाहीका प्रमुख संजय कुमार कर्णले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुको जिज्ञासाको सम्बोधन नेफ्स्कून सञ्चालक राउतले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप