गोरखामा सहकारीहरुका लागि सुरक्षित ऋण लगानी तथा कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गोरखामा सहकारीहरुका लागि  सुरक्षित ऋण लगानी तथा कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न

गोरखा । नेफ्स्कून लमजुङ सदस्य सेवा कार्यालयको आयोजनामा सहकारी संघ संस्थाहरुका लागि दुई दिवसिय सुरक्षित ऋण लगानी तथा कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न भएको छ । वैशाख २६ र २७ गते दुई दिन गोरखामा सञ्चालित तालिममा विभिन्न १९ वटा बचत तथा ऋण सहकारी संस्थाहरुबाट २० जनाको सहभागिता रहेको थियो ।

तालिममा सुरक्षित ऋण लगानी गर्दा अपनाउनुपर्ने नीति, प्रक्रिया र मूल्याङ्कन प्रणालीबारे जानकारी गराईएको थियो । त्यसैगरि ऋण लगानीको जोखिम न्यूनिकरणका उपायहरू, कर्मचारीहरुले कार्यालयीय कामका दौरानमा गर्नुपर्ने लेखा प्रणाली, वित्तीय व्यवस्थापन, ऋण व्यवस्थापन र सेवाग्राहीसँग व्यवहार गर्ने सीप तथा कौशलबारे प्रशिक्षण प्रदान गरिएको थियो ।

तालिम समापनका अवसरमा नेफ्स्कून लमजुङ सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्य रामबावु श्रेष्ठले तालिमका सहभागीहरुलाई धन्यवाद व्यक्त गर्दै तालिमबाट सिकोको ज्ञान सीप साकोसमा लागु गर्न अनुरोध गर्नुभएको थियो । धेरै बचत तथा ऋण सहकारी संस्थाले आवश्यक प्रक्रिया पुरा नगरि ऋण लगानी गरेको हुँदा आज सोही ऋण जोखिममा परेको प्रसस्त उदाहरणहरु रहेको बताउनुभयो । सहभागिको तर्फबाट रबिन खड्काले मन्तब्य राख्नुभएको थियो । उहाँले तालिम अत्यन्त प्रभावकारी रहेको र तालिम बाट सिकेको विषयहरु संस्थामा कार्यान्वयन गरिने बचतबद्धता व्यक्त गर्नुभएको थियो । 

तालिमको सहजिकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन लमजुङ सदस्य सेवा कार्यालयका प्रमुख सन्देश घिमिरेले गर्नुभएको थियो ।

भर्खरै
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१२ घण्टा अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

३ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

४ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

लोकप्रिय
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१२ घण्टा अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२७ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप