समाचार
सहकारीमा जोखिम न्यूनीकरण र पारदर्शिताका लागि चौघडा साकोसमा नेफ्स्कूनको सुपरिवेक्षण
मकवानपुर । हेटौडा उपमहानगरपालिका ६ मकवानपुर स्थित चौघडा बचत तथा ऋण सहकारी संस्था लि. को (नेफ्स्कून) द्धारा सञ्चालित नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण जेठ २२ गते सम्पन्न भएको छ ।
संघले सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थ...