विचार
सहकारीमा सदस्य क्रियाशिलता र सुशासन पहिलो प्राथमिकता
विश्वमा देखिएको कोभिडको असर त्यसपछि रुस युक्रेन युद्ध पश्चात अर्थतन्त्रले गति लिन सकेन । कोभिडपछि केही सहज जस्तो भएपनि त्यसको प्रभाव भने विस्तारै विश्वबजारमा देखिन थाल्यो र हाम्रो देश पनि त्यसबाट अछुतो रहन सकेन जसले गर्दा ब्यापार ब्यवसाय फस्टाउन नसक्नु, नेपालीहरु विदेशिने क्रम बढ्नु, आयातमुखि अर्थतन्त्र भएको देशमा महँगीको मारमा पर्नुले...