विचार
सहकारीबाट लिइने ऋणका श्रोतहरु र ऋणी तथा सम्बन्धितको जिम्मेवारी
ईश्वर न्यौपाने
सहकारी संस्था 'एकका लागि सबै र सबैका लागि एक' भन्ने मर्मका साथ स्थापीत भएको हुँदा सहकारीमा आवद्ध सदस्यहरुले जम्मा गरेको बचत रकमनै सहकारी संस्था बाट लिईने ऋणका प्रमुख श्रोत हो । सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरु र बालबचतकर्ताहरुनै सहकारीमा रकम जम्मा गर्ने ब्यक्ति हुन् र उनिहरुले जम्मा गरेको बचतनै सहकारी बाट द...