विचार
‘म हजुरबुबाको काखमा हुर्किएँ, हजुरबुबा मेरो काखमा बित्नुभयो’
चन्द्रध्वज गुरुङ
स्वर्गीय बखानसिंह गुरुङका नाति
हजुरबुबा मृत्युसँग पौँठेजोरी खेल्दै गर्दा म पाटन अस्पतालमै थिएँ । सँगै मेरो माहिलो र कान्छो भाई पनि थिए । हजुरबुबा मन्त्री भएका कारण म पनि मन्त्री क्वार्टरमा सँगै बस्थें । २०४० साल माघ २५ गते बिहान ४ देखि ५ बजेको बीचमा हजुरबुबाको निधन भएको थियो । चिकित्सकले छातीमा प...